शनिबार आरटिजिएस प्रणाली सुचारु रहने :राष्ट्र बैंक (सुचना सहित)

शनिबार आरटिजिएस प्रणाली सुचारु रहने :राष्ट्र बैंक (सुचना सहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले आज (शुक्रबार) एक सुचना जारी गदै भोली (२०७८/१२/१२) गते शनिबार RTGS(आर.टि.जि.एस) प्रणाली सुचारु रहने बताएको छ । बैंकले आज सुचना निकाल्दै “विकास ऋणपत्र २०७९ ‘घ” शिर्षकमा उक्त सुचना जारीे गरेको हो ।

भुक्तानी प्रयोजनको लागि भोली १०ः३० देखि ११ः३० सम्म खुल्ला रहने व्यहोरा सम्बन्धीत सबैको लागि जानकारी गरिन्छ भन्दै राष्ट्र बैंकले उक्त सुचना प्रकाशित गरेको हो ।

\"\"