नेप्सेमा एक कम्पनीको बोनस सेयर सूचिकृत

नेप्सेमा एक कम्पनीको बोनस सेयर सूचिकृत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

आज (चैत्र ८ गते मंगलबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । आज साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो । 

कम्पनीको २५ प्रतिशत बोनस बापतको ३१ लाख २८ हजार ८ सय २७ दशमलब ४५५२ कित्ता सेयर सूचिकृत भएको हो ।