काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज साउदी रियाल एकको खरिद दर ३५.७१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८७ रुपैयाँ रहेको छ ।
आज अमेरिकी डलर एकको खरिद दर १३४.०१ रुपैयाँ र बिक्री दर १३४.६१ रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४७.२८ रुपैयाँ र बिक्री दर १४७.९४ रुपैयाँ छ ।
यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७२.९२ रुपैयाँ र बिक्री दर १७३.६९ रुपैयाँ रहेको छ भने अस्ट्रेलियन डलर एकको खरिद दर ८८.८४ रुपैयाँ र बिक्री दर ८९.२४ रुपैयाँ रहेकाे केन्द्रीय बैंकले जनाएकाे छ ।
हेर्नुहाेस् आज कुन देशकाे विदेशी मुद्राकाे विनिमय दर कति ?
प्रतिक्रिया