आइएमई लाइफको डीसीईओमा खिलेन्द्र पौडेल



काठमाडौँ–आइएमई लिमिटेडको डीसीईओमा खिलेन्द्र पौडेल नियुक्त भएका छन्। तत्कालीन आइएमई इन्टरनेसनल मनि एक्सप्रेसको सीईओ रहेका खिलेन्द्र पौडेल आइएमई लाईफ इन्स्योरेन्सको डीसीईओमा नियुक्त भएका हुन् ।