बैंकिङ्ग समाचार, काठमाडौं ।
युनिक नेपाल लघुवित्तको सेयर रजिष्ट्रारको काम मुक्तिनाथ क्यापिटल नियुक्त भएको छ ।
लघुवित्तले घोडीघोडा लघुवित्तलाई मर्जर गरेपछि मुक्तिनाथ क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको हो ।
यससँगै अब युनिक नेपालको सेयर सम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु मुक्तिनाथ क्यापिटल लिमिटेड मार्फत हुनेछ ।
प्रतिक्रिया