काठमाडौं– सौर्य एयरलाइन्स दुर्घटनाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १ बजेसम्म बन्द भएको छ । विमानस्थलबाट उड्न लागेको भिस्तारा एयरको जहाज १ बजेका लागि सारिएको छ ।
यस्तै, बंगलादेशको ढाकाबाट काठमाडौं आइरहेको जहाज सिमराको आकाशमा होल्ड गरिएको छ भने विराटनगरबाट काठमाडौं उडेको बुद्ध एअरको जहाज उतै फर्काइएको छ ।



About Us
प्रतिक्रिया