अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त


काठमाडौं – उपप्रधानमन्त्री तथा अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएका छन् । पौडेलले शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् ।

पौडेल अर्थमन्त्रालयको जिम्मेवारीमा आएसँगै अर्थतन्त्रले नयाँ लय दिने आश आम लगानीकर्ताले गरेका छन् ।