काठमाडौं – आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले दरखास्त आह्वान गर्दै विभिन्न पद तथा श्रेणीहरूमा कर्मचारी माग गरेको छ।
कम्पनीले सहायक महाप्रबन्धक र वरिष्ठ प्रबन्धकमा एक – एक जना, वरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत, सपुभाईजर, वरिष्ठ सहायक, सहायक पदहरूमा केही संख्यामा कर्मचारी माग गरेको हो।
यसका लागि तोकिएको शैक्षिक योग्यता भएका इच्छुक नेपाली नागरिकले आवश्यक पर्ने कागजात सहित १५ दिनभित्र दरखास्त आवेदन दिनु पर्नेछ। आवेदन कम्पनीको केन्द्रीय कार्यालय वा इमेल ठेगानामार्फत दिन सकिनेछ।




About Us
प्रतिक्रिया