सर्वसाधारणका लागि ज्योति विकास बैंककाे संस्थापक शेयर बिक्रीमा

सर्वसाधारणका लागि ज्योति विकास बैंककाे संस्थापक शेयर बिक्रीमा


काठमाडौं– ज्योति विकास बैंंक लिमिटेडले सर्वसाधारणका लागि आफ्ना शेयरधनीहरूको नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ। बैंकको उक्त शेयर संस्थापक शेयरधनीले खरीद नगरेपछि सर्वसाधारणमा बिक्री खुला गरिएको हो ।

बैंकले बिक्रीमा ल्याएको शेयरको संख्या खुलाएको छैन भने शेयर खरिद गर्न ३५ दिनभित्र काठमाडौं कमलपोखरीस्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्ने बताएकाे छ ।