काठमाडौं – ज्योति विकास बैंंक लिमिटेडले शेयरधनीहरूको नाममा रहेको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ ।
बैंकको शेयर संस्थापक शेयरधनीले खरीद नगरेपछि सर्वसाधारणमा बिक्री खुला गरिएको हो । बैंकले बिक्रीमा राखेका शेयरको संख्या भने खुलाएको छैन।
सो शेयर खरीद गर्न इच्छुक सर्वसाधारण व्यक्ति तथा कम्पनीले ३५ दिनभित्र आवश्यक कागजातसहित काठमाडौंको कमलपोखरीस्थित बैंकको केन्द्रीय कार्यालयमा खरीद निवेदन दिनुपर्नेछ ।



About Us
प्रतिक्रिया