काठमाडौं – नेपाल राष्ट्र बैंक मौद्रिक नीतिमा सुझाव माग्न सरोकारवालासँग छलफलमा जुटेको छ। केन्द्रीय बैंकले तर्जुमा गर्ने मौद्रिक नीतिमा सुझाव संकलन गर्न १ बजे देखि छलफलमा जुटेको हो।
साउनको पहिलो हप्ता मौद्रिक नीति ल्याउने तयारीमा रहेको केन्द्रीय बैंक बैंक, वित्तीय संस्था, निजी क्षेत्रका प्रतिनिधिसँग छलफलमा जुटेको हो। छलफलबाट प्राप्त उचित सुझावलाई मौद्रिक नीति तर्जुमाका क्रममा समेटिने राष्ट्र बैंकले जनाएको छ ।



About Us
प्रतिक्रिया