काठमाडौं – एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक अध्यक्षमा प्रकाश राज शर्मा चयन भएका छन् । कम्पनीका पूर्व अध्यक्ष सुवर्ण पौडेलको राजिनामा स्वीकृत भएसँगै रिक्त रहेको उक्त पदमा सर्वसाधारण समुहतर्फका प्रतिनिधित्व गर्दै आएका शर्मालाई अध्यक्षमा सर्वसम्मतीले चयन गरेको छ ।
कम्पनीको असार १३ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक पदमा शर्मालाई चयन गरेको हो ।




About Us
प्रतिक्रिया