एभरेष्ट बैंकमा रोजगारीको अवसर


काठमाडौं – एभरेष्ट बैंकले कर्मचारी माग गरेको छ। कम्पनीले एक सूचना प्रकाशित गर्दै दुई पदका लागि दरखास्त आह्रवान गरेको हो ।

कम्पनीले हाइड्रोपावर इन्जिनियरमा डिपुटी म्यानेजर र सिभिल इन्जिनियरमा असिस्टेन्ट म्यानेजर माग गरेको हाे। योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी असार २६ गतेसम्म कम्पनीको बेवसाइट मार्फत आवेदन दिन सकिनेछ ।