काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सूचीकृत भएको छ। कम्पनीको १० प्रतिशतले हुन आउने ६२ हजार ३३८ कित्ता बोनश शेयर सूचीकृत भएको हो ।
कम्पनीले गत पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित उक्त शेयर आज नेप्सेमा सूचीकृत भएको हो । उक्त बोनस शेयर सम्बन्धीत हितग्राही खातामा आएपछि शेयरधनीले कारोबार गर्न पाउनेछन् ।



About Us
प्रतिक्रिया