काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आम नागरिकहरुको स्वास्थ्य सेवालाई सरल र सहज बनाउन स्वास्थ्य बीमा कार्यक्रमलाई विस्तार गरिने बताएका छन् । आगामी आर्थिक वर्ष २०८१÷८२ को आयव्यय विवरण एवम् बजेट संघीय संसदको संयुक्त बैठक प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् । उनले स्वास्थ्य बीमा कार्यक्रमलाई विस्तार गरी नागरिकको पहुँचलाई बढाउने बताएका छन् ।



About Us
प्रतिक्रिया