काठमाडौं–हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः अशोक शम्शेर राणा नियुक्त भएका छन् ।
गत चैत २७ गते बसेको बैंकको संचालक समितिको बैठकले राणालाई वैशाख ९ गते देखि लागु हुने गरी सीईओमा पुनः नियुक्त गरेको हो । उनको कार्यकाल आगामी चार वर्षको लागि तोकिएको छ ।
प्रतिक्रिया