लुम्बिनी विकास बैंकको शेयर नेप्सेमा सूचीकृत


काठमाडौं – लुम्बिनी विकास बैंकको ४ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। मंगलबार बैंकको कुल १३ लाख ५३ हजार १२८ दशमलव ५१ कित्ता बोनस सेयर सूचीकृत भएको हो।

बैंकले वार्षिक साधारण सभाबाट पारित उक्त बोनश शेयर नेप्सेमा सूचिकृत गराएको हो।