काठमाडौं– जीवन खनाल विन नेपाल लघुवित्त वित्तीय संस्थाको कम्पनी सचिव नियुक्त भएका छन् ।
फागुन २७ गते बसेको कम्पनीको संचालक समितिको बैंठकले खनाललाई सचिवमा नियुक्त गरेको हो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत रहेका खनाल २७ गतेबाट नै लागू हुनेगरी सचिवमा नियुक्त भएका हुन् ।



About Us
प्रतिक्रिया