काठमाडौं– सिन्धु विकास बैंक लिमिटेडले कर्मचारी मागेको छ । बैंकले दरखास्त आह्वान गर्दै सीए तथा एनआरबि रिपोर्टिङ सुपरभाईजर पदका लागि केही संख्यामा कर्मचारी मागेको हो ।
तोकिएको योग्यता पुगेका इच्छुक नागरिकले आवश्यक कागजातसहित चैत्र १३ गते मंगलबारसम्म आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया