आज सार्वजनिक बिदा, कुन बैंकका कुन शाखा खुल्छन् ?

आज सार्वजनिक बिदा, कुन बैंकका कुन शाखा खुल्छन् ?


काठमाडौं– आज देशभर सार्वजनिक बिदा छ । सरकारले ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक बिदा दिएको हो ।

बैंकहरुले भने सार्वजनिक बिदाका दिन समेत सेवा दिइरहेका छन् । आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै अधिकांश वाणिज्य बैंक र विकास बैंकहरुले बैंकिङ्ग सेवा प्रदान गरिरहेका हुन् ।

सम्पूर्ण शाखा संचालन नगरेपनि केहि शाखा मार्फत बैंकहरुले आज सार्वजनिक बिदाकाे दिन पनि सेवा दिइरहेका छन् ।