ग्लोबल आइएमई लघुवित्तले माग्यो कर्मचारी


काठमाडौं– ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको हो ।

तोकिएको न्यूनतम योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजातसहित १५ दिनभित्र आवेदन दिनु पर्नेछ। कम्पनीले विभागिय प्रमुखदेखि प्रशिक्षार्थी सहायकसम्म आवेदन खुलाएको हो ।