काठमाडौं – साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले बोनस शेयर शेयरधनीको खातामा जम्मा गराएको छ । बैंकले गत मंसिर २४ गतेको साधारण सभाले पारित गरेको ५ प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गराएको हाे ।
बैंकले साधारण सभा प्रयोजनार्थ मंसिर ११ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो । जसअनुसार मंसिर १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीको खातामा बोनस शेयर जम्मा गराएको हो ।



About Us
प्रतिक्रिया