नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले राख्याे लिलामीमार्फत चलअचल सम्पति बिक्रीमा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले राख्याे लिलामीमार्फत चलअचल सम्पति बिक्रीमा


काठमाडौं – नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले विभिन्न स्थनमा रहेको चलअचल सम्पति विक्रीमा ल्याएको छ । बैंकले विभिन्न स्थानमा रहेको चलअचल सम्पत्ति लिलाममार्फत बिक्रीमा ल्याएको हो ।

बैंकले धितामा रहेको विभिन्न स्थानमा रहेका चल अचल सम्पत्ति जे–जस्तो अवस्था र परिमाणमा छ सोही अवस्था र परिमाणमा गोप्य शिलबन्दी बोलपत्रद्वारा बिक्री गरिने जनाएको छ ।

लिलामीमा ल्याइएको सम्पत्ति बोलपत्रमार्फत खरिद गर्न आवश्यक कागजातसहित फागुन २४ गतेसम्म आवेदन पत्र पेश गर्नुपर्नेछ।