काठमाडौं– सपोर्ट लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा महेश कुमार पोखरेल नियुक्त भएका छन् । फागुन १० गते बसेको संस्थाको संचालक समितिको बैठकले पोखरेललाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।
फागुन १० गतेबाट लागू हुनेगरी यस अघिका अध्यक्ष प्रदीप अधिकारीले पदबाट राजीनामा दिएसँगै बैठकले पोखरेललाई अध्यक्षमा चयन गरेको हो ।
प्रतिक्रिया