कर्मचारी सञ्चय कोषमा जागिरको अवसर

कर्मचारी सञ्चय कोषमा जागिरको अवसर


काठमाडौं – कर्मचारी सञ्चय कोषले ३० जना कर्मचारी मागेको छ । कोषले नवौँदेखि पाँचौं तहसम्मका लागि दरखास्त आह्वान गरेको छ । कोषले शुक्रबार सूचना प्रकाशित गर्दै उक्त तहको रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।

योग्यता पुगेका इच्छुक आवेदकले आज फागुन ११ गतेदेखि २१ दिनभित्र अनलाइन मार्फत आवेदन दिनु पर्ने छ ।