मञ्जुश्री फाइनान्सको डिसीईओमा पदम ठकुल्ला

मञ्जुश्री फाइनान्सको डिसीईओमा पदम ठकुल्ला


काठमाडौं – मञ्जुश्री फाइनान्सको नायब प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) मा पदम ठकुल्ला नियुक्त भएका छन् ।

कम्पनीको फागुन ४ गते बसेको सञ्चालक समितिको बैठकले ठकुल्लालाई फागुन ६ गतेदेखि लागू हुने गरी फाइनान्सको डिसीईओ पदमा नियुक्त गरेको हो ।