काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ५ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
आजको सुनको मूल्य बिहीबारकाे तुलनामा १०० रुपैयाँले बढेको हो । शुक्रबार चाँदी प्रतितोला १३ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार चाँदी प्रतितोला १३ सय ७० रूपैयाँमा कारोबार भएको थियो। हिजोको तुलनामा शुक्रबार चाँदी प्रतितोला २० रूपैयाँले बढेको हो।



About Us
प्रतिक्रिया