काठमाडौं– सिउरी न्यादी पावर लिमिटेडको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त भएको छ । सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन गर्न एनएमबि क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको हो ।
नियुक्ति पत्रमा सिउरी न्यादी पावरका कार्यकारी अध्यक्ष शैलेन्द्र गुरागाईं तथा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दीपेशकुमार वैद्यले हस्ताक्षर गरेका हुन् ।



About Us
प्रतिक्रिया