महिला लघुवित्तले लाभांश वितरण नगर्ने

महिला लघुवित्तले लाभांश वितरण नगर्ने


काठमाडौं- महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ। माघ १८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

लघुवित्तले सो निर्णय गर्दै गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको जनाएको छ ।