बैकिङ्ग समाचार ।
एभरेष्ट बैंकले २०७८ को क्यालेन्डर सार्वजनिक गरेको छ। बैंकले बिहीबार क्यालेन्डर सार्वजनिक गरेको हो।
लामो समयदेखि बैंकले नेपालको संस्कृति र पर्यटन सम्बन्धि विभन्न विषयवस्तुहरुलाई समाहित गर्दै आफ्नो कर्पोरेट क्यालेन्डर बनाउदै आएको छ ।
हालसम्म यो बैंकको १०२ शाखा संजाल, प्रादेशिक कार्यालय, १३४ एटिएम र राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्र छन्।
प्रतिक्रिया