काठमाडौं– नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले चालु आर्थिक वर्षकाे ६ महिनामा १ अर्ब ८० करोड ९० लाख नाफा कमाएको छ।गत आवको समीक्षा अवधिभन्दा १३.६३ प्रतिशत नाफा घटेको हो ।
बैंकको खुद ब्याज आम्दानी भने ८०.२० प्रतिशतले बढेर ७ अर्ब ५४ करोड ३८ लाख रुपियाँ पुगेको छ ।



About Us
प्रतिक्रिया