काठमाडौं,
यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड कम्पनीले माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट १०.८०१३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीले वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १०.२६१२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०।५४०१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण गरिनेछ ।



About Us
प्रतिक्रिया