काठमाडौं- फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको चौधौं वार्षिक साधारणसभा लाभाशं दिने प्रस्ताव पारित गरेको छ । आइतबार सम्पन्न चौधौं सभाले १५ प्रतिशत लाभांश पारित गरेको हो ।
कम्पनीले २०७९–८० को मुनाफाबाट सेयरधनीहरुलाई संस्थाको हाल कायम चुक्ता पुँजीको ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
प्रतिक्रिया