काठमाडौं- निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत वर्षको मुनाफाबाट शेयरधनिहरुलाई लाभांश वितरण नगर्ने भएको छ । पुस २६ गते बसेको लघुवित्त सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
लघुवित्तले अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा शेयरधनीहरुलाई तत्कालिन चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया