काठमाडौं,
हिमालयन लाइफ इन्स्योरेन्सले शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको पुस १९ गते बसेको सञ्चालक समितिको बैठक बसेको थियो जसमा गत वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया