उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्ति (सूचीसहित)

६ जना उच्च अदालतका न्यायाधीशको सरुवा


काठमाडौं–न्यायपरिषदले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको छ । बुधबार बसेको परिषद बैठकले २६ जना जिल्ला न्यायाधीश, चार जना न्याय सेवाका सरकारी कर्मचारी र ९ जना कानुन व्यवसायीलाई न्यायाधीश नियुक्त गरेको हो । न्यायपरिषद बैठकले १६ जना उच्च अदालतका न्यायाधीशको सरुवा पनि गरेको छ ।
न्यायाधीश नियुक्तीको सूची