चाैधरी श्रीलंकाली बैंककाे अध्यक्षमा नियुक्त

चाैधरी श्रीलंकाली बैंककाे अध्यक्षमा नियुक्त


बैकिङ्ग समाचारकाठमाडौं- चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरी श्रीलंकाली बैंक युनियन बैंक कोलम्बोको अध्यक्ष नियुक्त भएका छन्।

बैंककाे सञ्चालक समितिले गत बिहीबार चौधरीलाई अध्यक्ष पदमा नियुक्त गरेकाे हाे । चौधरी ग्रुपले २०७९ मंसिरमा युनियन बैंक अफ कोलम्बोको ७०.८४ प्रतिशत सेयर किनेको थियो ।

गत अक्टोबरमा चौधरी सोही बैंकको बोर्डमा गैरकार्यकारी एवं गैरस्वतन्त्र निर्देशक नियुक्त भएका थिए।