बैंकिङ्ग समाचार, काठमाडाैं– गुडविल फाइनान्सले आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ।
फाइनान्सकाे गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरी सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गरेकाे हाे ।
फाइनान्सले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाएको जानकारी दिएको छ ।



About Us
प्रतिक्रिया