काठमाडाैं- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको खरिद तथा बिक्री मूल्य निर्धारण गरेको छ।
जसअनुसार आज अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ७८ पैसा र बिक्री दर १३३ रुपैयाँ ३८ पैसा निर्धारण भएको छ।
यसैगरी युरो १ को खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९३ पैसा, बेलायती पाउन्ड स्टर्लिङ १ को खरिददर १६८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६८ रुपैयाँ ७९ पैसा, स्विस फ्रैंक १ काे खरिददर १५३ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ६१ पैसा छ।
अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९० रुपैयाँ २४ पैसा रहेकाे छ र क्यानेडियन डलर १ को खरिद दर ९९ रुपैयाँ ५७ पैसा छ भने बिक्री दर १०० रुपैयाँ २७ पैसा छ।
यसैगरी जापनिज एन १० काे खरिददर ९ रुपैयाँ २६ पैसा र कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ४३ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा रहेकाे छ।
हेर्नुहाेस् अन्य देशको मुद्राको विनिमय दर




About Us
प्रतिक्रिया