बैंकिङ्ग समाचार, काठमाडौं ।
एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले उच्च पदमा कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै नायव प्रमुख कार्यकारी अधिकृत डीसीईओ र सहायक प्रमुख कार्यकारी अधिकृत एसीईओ पदमा एक जनाका दरले कर्मचारी माग गरेको हो ।
संस्थाका अनुसार सो पदहरुमा आवेदन दिनको लागि व्यवस्थापन, अर्थशास्त्र विषयमा स्नाकोत्तर तह उत्तिर्ण गरेको र ३ देखि ५ वर्ष कार्य अनुभव भएको मानिसले आवेदन दिन सक्नेछन् ।



About Us
प्रतिक्रिया