बैंकिङ्ग समाचार, काठमाडौं ।
महालक्ष्मी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८०।०७९ को सञ्चित मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश घोषणा गरेको छ।
हाल कायम चुक्ता पूँजीको ६ दशमलव ४० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंकको पुस ३ गते बसेको सञ्चालक समितिको निर्णयले सो लाभांश घोषणा भएको हो ।
।बैंकले घोषणा गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंक र आउदो वार्षिक साधारणसभाबाट पारित भएपश्चात लगानीकर्ताले पाउनेछन् ।






About Us
प्रतिक्रिया