बैंकिङ्ग समाचार, काठमाडौं ।
लक्ष्मी सनराइज बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।
लक्ष्मी सनराइज बैंकले ७ प्रतिशत बोनश शेयर र ० दशमलव ३७ नगद गरी कुल ७ दशमलव ३७ प्रतिशत लाभांश घोषणा गरेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएपश्चात शेयरधनीले पाउनेछन् ।



About Us
प्रतिक्रिया