बैंकिङ्ग समाचार, काठमाडौं ।
छिमेक लघुवित्त वित्तीय संस्थाले गत आवको नाफाबाट १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको मंसिर २५ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
छिमेक लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र कर सहित १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
उक्त प्रस्तावित बोनस शेयर तथा नगद लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात् वितरण हुनेछ।



About Us
प्रतिक्रिया