नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक जनकबहादुर अधिकारीको निधन

नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक जनकबहादुर अधिकारीको निधन


बैकिङ्ग समाचार ।

नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक जनकबहादुर अधिकारीको निधन भएको छ । 

फोक्सोको समस्या रहेका अकिारीको सोमबार बिहान उपचारका क्रममा ग्रिन सिटी हस्पिटलमा निधन भएको हो। फोक्सोमा समस्या देखिएका उनी लामो समय भारतको राजिव गान्धि हस्पिटलमा उपचार गरेर फर्किएका थिए । 

उनी ५८ बर्षका थिए । उनी लघुवित्त वित्तीय संस्था सुरिवेक्षण विभागका कार्यकारी निर्देशक भएपछि राष्ट्र बैंकबाट २०७६ सालमा अवकाश भएका थिए।