बैंकिङ्ग समाचार, काठमाडौं ।
कोप-२८ मा सहभागी हुन युएई आइपुग्नुभएका सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबुधावीस्थित नेपाली राजदूतावासको निरीक्षण भ्रमण गर्नुभयो। उहाँले नेपाली समुदायको हितमा भए गरेका काम कारबाहीको जानकारी लिनुहुँदै सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ।




About Us
प्रतिक्रिया