बैंकिङ्ग समाचार, काठमाडौं ।
मिथिला लघुवित्त वित्तीय संस्थाको कम्पनी सचिवमा हेमराज हेमन्त नियुक्त भएका छन् । कम्पनीको मंसिर ९ गतेको संचालक समितीको बैठकले उनलाई सचिवमा नियुक्त गरेको हो । उनलाई कम्पनीले मंसिर १० गतेबाट लागू हुनेगरी नियुक्त गर्ने निर्णय गरेको हो ।



About Us
प्रतिक्रिया