काठमाडौं – नासा सेक्युरिटिज कम्पनी लिमिटेड ‘सेवा व्यवसाय’ श्रेणी अन्तर्गत सबैभन्दा बढी आयकर योगदान गर्ने संस्थाका रूपमा सम्मानित भएको छ। राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व विभाग, नेपाल सरकारले सेक्यूआिर्थिक वर्ष २०८१/८२ मा सेवा व्यवसाय श्रेणीतर्फ सबैभन्दा बढी आयकर योगदान गरेको भन्दै सम्मान गरेको हो।
कम्पनीले व्यवसाय विस्तारसँगै आफ्नो सामाजिक तथा राष्ट्रिय दायित्व पूरा गर्दै राष्ट्रको आर्थिक प्रगतिमा योगदान पु¥याउने उद्देश्य राखेको छ। साथै, यसले आगामी दिनमा थप जिम्मेवारी र प्रतिबद्धताका साथ अघि बढ्न प्रेरणा मिलेको कम्पनीले जनाएको छ।





About Us
प्रतिक्रिया