मन्त्रिपरिषद् बैठक बस्दै 


काठमाडौं – प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक डाकेका छन्। मंगलबार अपराह्न ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने गरी शाहले बैठक बोलाएका हुन्।