काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार सुपर मादी हाइड्रोपावरको बोनस शेयर सुचीकृत भएको छ। कम्पनीको १५ प्रतिशतको ३४ लाख ७२ हजार ८७५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।
उक्त बोनस शेयर शेयरधनीको डिम्याट खातामा आएपछि कारोबार गर्न सकिनेछ।





About Us
प्रतिक्रिया