काठमाडौं – बैंकिङ्ग कसुर मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देहीका महेश चाई रहेका छन्।
रुपन्देही जिल्ला अदालतले उनलाई बैंकिङ्ग कसुर मुद्दामा १२ लाख ५० हजार जरिवाना फैसला गरेको थियो।
उनलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि रुपन्देही जिल्ला अदालत पेश गरेको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया